Posted by: bittertruth July 3, 2013
Nine Nepalese Kansas State Students Indicted For Visa Fraud
Login in to Rate this Post:     0       ?        
पक्कै पनि भित्र कै कुनै एउटा नेपालीले कुरा लाको हुनु पर्छ |
नत्र तेसरी झुक्काएर बर्सौ देखि आको कुरा कसरि आज अचानक पर्दाफाश ?
उही नेपाला जस्तो ठगेर खाम्ला भन्ने सोच्य होला, यहाँ त कुरा लाई दे सी , सकी गो ,
उता हो भने सरकारले बाल दिन्थे होला |
मलाई त कता कता नेपाला नक्कली बैंक बेलेंस देखाएर भिसा काट्ने घटनाहरु याद आए |

तेस्तै एउटा घटना अन्लैनमा jpt बोल्दा कुन चाहीले कुरा लाई दे छ , एस्लाई अहिले रुनु न हास्नु भा छ
 


Read Full Discussion Thread for this article