Posted by: magorkhe1 July 2, 2013
'नेपालमै बन्नसक्छ स्मार्टफोन'
Login in to Rate this Post:     0       ?        
किन नबन्नु , हेलिकप्टर , सौर्य बाट संचालित गाडी चलाए भने स्मार्ट फोन पनि त्यो चौधरी ग्रुप ले पानासोनिक रेडियो नेपालमा बनाए जस्तो हैन त ?
प्रबिधि बिदेशी: कारखाना र कामदार नेपालि ( धेरै भारती ) |
मेलम्ची को पानि ल्याउने कुरा बिसौ बर्स हुँदा पनि सकिएको छैन : के ले रोक्यो ? यो कुरा पनि तेस्तै तेस्तै कुरालाले रोक्ला |
तर के नेपाली राजनीति संस्थाहरु उद्योग धन्दा फ्रिनेद्ली  बातावरण ल्याऊँन तयार छन् ? भएका उद्योग धन्दा सबै ध्वस्त पारीए, चुसी पिउनु पीए, युनियनको नाममा उद्योग नै बन्द गरे , कामदार सबै बेरोजगार भए, के गरुन बिचरा पार्टीगत नारा बाजी भित्र हिड्ने पर्यो , भलै घरमा नुन चामल नहोस |
यो कुराको ठेक्का कसले लिन्छ ? नेपाल सरकारले लिन सक्दैन भने नया उद्योग धन्दा आउनु पश्चिम बाट सुर्य उदाउनु सरह हो | बिचरा मजदुरलाई : उद्योग पतिले श्रम फाइदा लुट्यो ; पसिना चुस्यो जस्ता नारा र कुरा ले उचाछंन , बास्तबमा सारा जनतालाइ चुस्ने उडुस सबै यिनै राजनीतिज्ञ हुन् | राजनीति अरब पति हुने जागिर हो |

Read Full Discussion Thread for this article