Posted by: Geology Tiger July 1, 2013
अमेरिकामा रहेका नेपाली संस्थाहरुको औचित्य के हो ?
Login in to Rate this Post:     0       ?        
मलाई यो हामी NRN हौ र हामी नेपाललाई बनाइदिन्छौ भन्नेहरुको समूहदेखि अत्यन्त हाँसो लाग्छ । अब यिनिहरुले नेपालमा गएर आफ्नो सम्मेलन गरे अनि त्यसमा लागेको खर्च सरकारलाई भराए । नेपालको लोडसेडिङ हटाउन हाइड्रोपावर बनाउन भनेर यिनिहरुले १ अरब लगानी गर्ने भए रे अब फेरि हेटौंडा-काठमाडौ सुरुङमार्गको लागि पनि १ अर्व लगानी गर्ने भए रे .... कस्ता जोकरहरु छन् भने ... 
Read Full Discussion Thread for this article