Posted by: magorkhe1 July 1, 2013
अन्त्यहिन संघर्स !
Login in to Rate this Post:     0       ?        
इजिप्टका जनता फेरी संघर्स मा उत्रिए , तत्कालिन राज्य प्रमुखको राजिनामा माग गरेका छन् |
यी राज्य प्रमुक ब्रदर हुड राजनीतिक संस्था संग आबद्द छन् |
इनले राजिनामा दिएर पुन निर्वाचन गरे पनि  राज्य प्रमुख फेरी तेही ब्रदर हुड ले नै जित्छ किनकि यो मात्रै एक धर्म संग जोडिएको राजनीतिक संस्था हो जो हुसने मुबारको बेला देखि अन्डर ग्राउण्ड संचालित थियो |

धर्म र प्रजातन्त्रको तालमेल कसरि हुन्छ हेर्दै जाउ ?
Read Full Discussion Thread for this article