Posted by: _____ July 1, 2013
अष्ट मान .......................
Login in to Rate this Post:     0       ?        
 हा हा  पढेर मज्जा मायो, राहुल भाइ जी लै धन्यवाद 

मलाई पानि पदमा रत्न तुलाधर को राजा बिरेन्द्र संग को कुराकानी को याद आयो ( पदमा रत्न तुलाधर अन्तरबार्ता मा भनेको) 
राजा बिरेन्द्र ले एक दिन पदमारत्न लाइ  भेट्न बोलयेछन, ४५ मिनुते को समय देको रैछ ,
 
अब पदमा रत्न लै हजुर भन्न तेती नाउने रेछ , सुरु सुरु मा कुरा गर्दा, होसियार भएर हजुर नै भनेछन राजा लै, तर पाछी कुरा गर्दा, कन्ट्रो गर्न सकेनछन 
 
बेला बेला मा  " तपाइएले  तेसो नगर्नुस" भन्दा रेछन राजा लै 
 
राजा चै  मुसु  मुसु हास्ने रे तेसो भन्दा 
 
४५ मिनेट समय देको मा, २ घण्टा कुरा गरेर आयेछां 
 
 
Read Full Discussion Thread for this article