Posted by: MySweetLord June 29, 2013
कांग्रेस सभापति 'सुशील कोइराला ' ए एन ए सम्मेलनमा बिशेष अतिथि हुने
Login in to Rate this Post:     1       ?         Liked by
हैन यि डाँका नेताहरु नबोलाईकन कुनै कार्यक्रम नै गर्न सक्किन कि क्या हो? गिरिजा र सुजाताले के राम्रो गर्न सक्या थिए र यो जाठो "कोइराला" को नामले कांग्रेस नेत्रित्व गर्न पाएको? अब यि कपुतहरुलाई सामाजिक बहिस्कार गर्ने बेलामा प्रमुख अतिथी रे!! बरु सामाजिक रुपमा राम्रो केही गरेकाहरुलाई बोलये उनिहरुको पनि केइ हौसला बड्नेथिओ..... तेस्ता मान्छेहरुको त कमी थिएन नि!

अब मलाई माओ तिर लागेको चाँही नठान्नु नि। तीनको त के कुरा गरी सक्नु छ र!

जय होस्!
Read Full Discussion Thread for this article