Posted by: hakim_saab June 28, 2013
अख्तियारद्वारा २ सय कर्मचारीको बैंक लकर रोक्का (नामसहित)
Login in to Rate this Post:     0       ?        
 यो सबै माओबादीको चुनाब खर्च उठाउने प्लान हो| दुइ चार जना लाई थर्काएको जस्तो गरेर अनि बाकि ठुला ठुला हाकिम हरु बाट पैसा उसुल गर्ने प्लान मात्र हो अरु केहि होइन |
Read Full Discussion Thread for this article