Posted by: magorkhe1 June 28, 2013
अख्तियारद्वारा २ सय कर्मचारीको बैंक लकर रोक्का (नामसहित)
Login in to Rate this Post:     0       ?        
अखित्यार ले छबिलालको ( प्रचण्ड ) को सम्पत्तिको जाच गर्ला ? सुनिन्छ छबिलाल र अख्तियारका नया हाकिम काधमा काध मिलाएर बस्छन रे ?  
नुनको सोझो गर्नु परेन त माओबादीबाट नियुक्ति पत्र बकस पाए पछि | काम देखाएको जनतालाई ?

Last edited: 28-Jun-13 04:25 PM
Read Full Discussion Thread for this article