Posted by: instagram June 27, 2013
अमेरिकामा रहेका नेपाली संस्थाहरुको औचित्य के हो ?
Login in to Rate this Post:     0       ?        
 अमेरिका आए देखि सुनेको ANA  येस्पली त येही हुदै छ . न्यु योर्क मा नेपाली हरु को सम्मेलन भनेको राजनीति गर्ने , नाचैदा बहस गर्ने र मै हु भनेर देखाउने ठाउँ मात्र हो , तेइ भएर मा काइ जान्न . अझ आइले यो जाति बाद को कुरा निस्के पछि त झन् खत्तम ताल छ !  शेर्पा समाज रे  , तामांग कुन्नि के रे , नेपाल मा बाहुन ले एस्तो गर्यो , मधिसे को जात एस्तो सब वैयात हुन्छ . 
ANA को बारे मा सुनेको धेरै भएर यो पालि चै म नि जान्छु . तेह अरु कुरा मा भाग नलिए पनि मह को कार्यक्रम हेर्न मात्र भए नि जान्छु . अनि तेस पछि तेह को ताल मेल को बारे मा आएर भनुला 
Read Full Discussion Thread for this article