Posted by: ThahaChaena June 26, 2013
आवरण
Login in to Rate this Post:     0       ?        
 <<<माया त क्षणिक नै हुनुपर्छ, अनि पो सुन्दर देखिन्छ।स्पर्श छोटो समयकै हुनुपर्छ अनि लगाउँछ काउँकुति स्पर्शले>>> -----कति गहिरो सोंच .... 
 
<<मौनता केटीमान्छेको सवैभन्दा ठूलो हतियार हो>> ----सत्य हो र भन्या यो कुरा ? लोल ....
 
<पलहरुको कति महत्व हुन्छ जीवनमा ,त्यहि पलको प्रतिक्षाले जिवन काटिन्छ, त्यहि पलहरुको सम्झनाले जीवन मिठो हुन्छ।ति पलहरु वुनिन्छ अनि न जीवन जीवन जस्तो हुन्छ।> - - - - हो त नि हगि तेसैले त भनेका छन्  नि  क्या त येब्रहम लिंकन ले "And in the end, it's not the years in your life that count. It's the life in your years."
 
फुच्चे साथी , मनपर्यो हजुर को यो कथा पनि ....
 
-थाने
Read Full Discussion Thread for this article