Posted by: bittertruth June 23, 2013
राम्रो गर्न खोज्दा दुख पाइयो
Login in to Rate this Post:     0       ?        
अलिकति पातलो कपडाको माथिबाट हल्का तातो iron फ्वात्त,
त्यो कागज को छेउबाट कैचीले स्वाट्ट,
लामिनेशन आफै उत्की हालिन्छ नि ,
प्लास्टिक पो टास्य होर ,
प्लास्टिक र कागज त टास्य होइन नि,
कि कसो ?

Do it slow :) 
Read Full Discussion Thread for this article