Posted by: magorkhe1 June 22, 2013
Nepalese People & Drama
Login in to Rate this Post:     0       ?        
शान्तिमा बिस्वास गर्नु भयो तर प्राक्टिस भने कहिलै भएन ? यो हार्मो धर्मको भनौ वा धर्मका ठेकदारिले सिर्जना गरेको समाज को कारण हो : दिभाइड एंड रुल को नियम ब्रिटिशले हिन्दुकुस छिरे पछि मात्रै जानेका हुन् | बेदमा जात भात छुट्याएको थिएन भने ब्राम्हका सन्तानले छुट्याएका हुन् भने यिनै बंसी हरुमा निहित जिन अझै यदा कदा बिभत्स रुप लिएर देखिन्छ | मानिसको मस्तिस्कमा जन्मे देखि वा हुर्के देखि फक्रिदै गएको जिन - ठाउँ फेरिदैमा र स्कूल बाट डिग्री लिदैमा पखालिने भए तपाइले यहा लेख्नु पर्ने आबस्यक्ता नै थिएन | imputed gene नै मुख्य कारण हो ! मेरा एक मित्रले आफ्नो बारेमा यसरी बर्णन गरे : हामि खारिदा खारिदा यस्ता भै सक्यौ अरुको दुखको बेला आफ्नो दुनो सोझ्याउने अचुक समयको सदुपयोग गर्न पछि पर्दैनौ |कामले सानो र ठुलो जनाउन जात को सिर्जना गरे पछि तेही कुरा अझै त्यो  IMPUTED GENE LE उक्साई रहन्छ अनि जहा भेट भयो ओकली हाल्यो | धेरै गुम्सेर बसेको हुनाले ज्वाई तपाइको उसले लगाएको टोपी चाहि मेरो जस्तै गरि उजगार हुन्छ ! अनि तपाइले २-४ जना तेस्ता व्यक्तिको कुरा सुनेर सबैलाई किन होम्नु हुन्छ ?
Last edited: 22-Jun-13 07:34 AM
Read Full Discussion Thread for this article