Posted by: magorkhe1 June 21, 2013
Curb your temper and laugh with me please
Login in to Rate this Post:     0       ?        
लौ हासौ : नामी बानियाको झाट पनि बिक्छ भन्ने उखान सुन्नु भएकै होला ? चिकामारी बात सेलिब्रिटी भएकी यी नानीले बास्केटबल खेलाडी संग बिहे रचाएको फोटोको मिलियनौ डलर कमाएको कुरामा आपत्ति कसैलाई भएन होला तर लौ हेनुस यिनको कर्भ : यसको पनि मिलियन आम्दानि बनाइछिन | कसले बनाएको हो त्यो उखान नामी बानियाको झाट पनि बिक्छ : सत्य रहेछ |  How much she would have made for Natural  birthing?

kim kardashian bikini
 

Last edited: 23-Jun-13 10:57 AM
Read Full Discussion Thread for this article