Posted by: fucheketo June 20, 2013
खोज
Login in to Rate this Post:     0       ?        
 थाने- Thank you very much, कथा भित्रको सुक्ष्मता नियाल्दिनुभएको मा, यसपाली छोटै लेख्न मन लाग्यो।अलि लामो अर्को कथा मा है ?
Kiddo- I am glad that u liked the सिंकि of the story :) 
adventurer- thank you very much
Soyam- टिकट फ्री छ , साझा त छिर्दै गर्नु पर्छ नि त ;)
Akinchan-Will try my best to be bit more frequent, तर साझाले हराउने नै भनेर चिनेको छ फुच्चेलाई, आफ्नो वानी चटक्क माया मार्न पनि गाह्रो ;)
sahili- thanks again for inspiration "आजकल कता छ्यौ? सुधालाई सन्चो विसन्चो के छ ? सोधेको छ भन्देउ है!!!"
Thanks for all the readers, and kiddo once again I loved the term " सिंकी" :)

Read Full Discussion Thread for this article