Posted by: crazy_love June 20, 2013
खोज
Login in to Rate this Post:     0       ?        
उ सँग किन छैनन् तिम्रा आँखा ?" उसले गुनासो पोखी। "किनकी यो मेरो आँखा हो नि त !" "एउटै आँखा दुई जनाको हुन सक्दैन र ?" "यो तिम्रो इच्छा हो, प्रश्न हैन!" "मलाई कहिले काहिँ उ अन्धा जस्तो लाग्छ!" "तिमीले आफुलाई लुकाएको पनि त हुनसक्छ!" "म खुल्ने तिम्रो अघि मात्रै पनि त हुनसक्छ!" आहा! कति मिठो संबाद! यतिले मात्रै पुगेन, यहिलाइ अलि धेरै ब्रिस्तित रुपमा लेखेर अर्को कथा बोलाउनु पर्‍यो फुच्चे!
Read Full Discussion Thread for this article