Posted by: Sujhab June 19, 2013
**** 1 USD = Rs. 94, reaching Rs 100 soon ?
Login in to Rate this Post:     0       ?        
 

 

हैन हो मित्र हो, कति सम्म माथि जाला हो... आज अहिले सम्म त, १ डोल्लर बराबर ९३.९५ रुपैया छ... घरमै बसेर फोकटमा १/२ लाख कमौना सकिने सम्भावना छ.... अलि भरपर्दो र विस्वासिलो तरिकाले पस्किम न हो.... एस्तो मौका बारम्बार औंदैना के रे....

मुन्चा डोट कम मा त अझै पनि १ डोल्लर बराबर ९२.६८ रुपैया छ.... जुन चाही मैले प्रयोग गर्ने माध्यम.....अरु कुन विस्वासिलो छन् त खै ... अनि कति माथि जाला... मैले सुनेको अब चाडै नै देप्रेस्सिओन आउने छ भन्छन ....त्यस पछि फेरि गर्ल्याम्मै खस्ने होला...खै कससंघ यिनका उत्तर होलान त ?

Read Full Discussion Thread for this article