Posted by: Kiddo June 18, 2013
खोज
Login in to Rate this Post:     0       ?        
 यो कथा येति राम्रो लग्यो कि मेरो लिमिटेड देवनागरी लेखन प्रयोग गर्न बाध्य तुल्यायो. 
 
यो कथाको शिर्षक सिन्की हुनु पर्छ. मुलामा तेल र मसला मिसाएर खांदी खांदी कोच्छ नि, हो तेस्तो|
घटकमा, पिडा, साहित्य, भाव-मर्म खांदी खांदी कोचिएको छ| तेसैले छोटो/मिठो अनि पिरो छ|
 
धेरै राम्रो लग्यो, अरु पनि अचार बनाउनु पर्यो. 
Read Full Discussion Thread for this article