Posted by: ThahaChaena June 18, 2013
खोज
Login in to Rate this Post:     0       ?        
 फुच्चे साथि , 

तपाईंको खोज दोहोराएर पढे....कता कता छद्द भाव लुकेको जस्तो....अनि अनाकृत मायालाइ उस्ले शब्द बनाएर उसलाई बुझाउन खोजेजस्तो ...... हरेक पंग्ति ले भारि अनि बोझिलो मन पोख्न खोजे जस्तै.... 
 
छोटै भए नि पढे ...राम्रो लग्यो ..
 
-थाने
Read Full Discussion Thread for this article