Posted by: daum June 6, 2013
Login in to Rate this Post:
0
?
short and sweet Sandaju, mero sano addition:
-----------------------------
तिम्रो पापी मायाको कसम
साचेको मात्रै,
मागेको त थिईन
अँगालेको मात्रै
बाँधेको त थिईन
तब किन पोख्छौ आँसु ?
-----------------------------
तिम्रो पापी मायाको कसम
साचेको मात्रै,
मागेको त थिईन
अँगालेको मात्रै
बाँधेको त थिईन
तब किन पोख्छौ आँसु ?