Posted by: Sandaju June 5, 2013
एक हरफ है !
Login in to Rate this Post:     1       ?         Liked by
आशु जस्तै मोती हुन् कि, मोती जस्तै आशु?
रोक्दा रोक्दै झरी दिन्छ, म रोऊं कि हासूं ?
हासौ भने गलाभित्र गांठो परेको छ 
रूनु त झन हुदै भएन, बाचा गरेको छ ।
Read Full Discussion Thread for this article