Posted by: Sandaju June 2, 2013
रेखा थापा_भावी प्रम?
Login in to Rate this Post:     0       ?        
कुन्नी कति बर्षपछि खोलो पनि फर्किन्छ भन्थे, नानीमैया दाहाल फेरी राजनितीमा फर्किछन्, रेखा थापाको अवतारमा ! चूनाब लड्ने रे, जितेर प्रधानमन्त्री पो हुने रे !! हे मोरङका जनताहो, पञ्चायतमा वजन भर्न काठमाण्डौबासीले नानीमैयालाई जिताए झै, यी मैयालाई पनि जिताएर माओबादीमा वजन भरिदेऊ है ! आखिर खोलो त फर्काउनु परो के रे !!
Read Full Discussion Thread for this article