Posted by: magorkhe1 June 2, 2013
Login in to Rate this Post:
0
?

व्हाट पोलाइत ? गर्जिए पछि सबै भन्दा जान्ने सुन्ने हुईञ्छ भन्ने रुद्र प्रसाद मनस्थिति बोक्नेलाई अर्ति उपदेस दिएर किन समय बर्बाद गर्नु हुन्छ ?
नया इजिप्ट : मुसलमानीकरण तिर बढ्दै छ | ब्रदर हूड़ सत्तामा पुग्नु अनि संबिधान को परिभाषा कानुन बेत्ता बात हैन सरिया बात हुनु पर्ने कुरा समाबेस हुनुले त्यहाका नारीले बुर्का लगाउनु पर्ने बाद्यता तिर धकेल्दै छन् | मानिसिकता भनको देखाउने भाडो र खाने भाडो फरक भए झै हो !