Posted by: Geology Tiger May 27, 2013
किसान कंगाल, नेटवर्कवाला मालामाल
Login in to Rate this Post:     1       ?         Liked by
अम्रिका बस्दा बस्दा वाक्क भएर म पनि नेपाल गएर घ्यूकुमारी खेती गर्ने सोच्दै थिए .... नेपालमा त हुनु नहुनु सबै भैसकेको रहेछ ... तर पनि म अझै आशावादी छु ... उचित बजार व्यवस्था, उचित जातीको छनौट र सानो क्षेत्रबाट सुरु गर्न सक्यो भने अझै पनि यसमा संभावना छ जस्तो लाग्छ .... नेपालमा घ्यूकुमारी खेती सम्बन्धी नालिबेली बाडेकोमा धर्केलाई धन्यवाद !
Read Full Discussion Thread for this article