Posted by: metta May 25, 2013
preaching
Login in to Rate this Post:     0       ?        
धर्के ज्यु को नम्बर ६ र ७ को बुंदामा केहि भन्न मन लाग्यो, तपाईले उनीहरुको अरु भिडिओ हेर्नु भएमा देख्नु सक्नु हुनेछ, उनीहरु कति मेहनती र लगनशील भएर खटिएका छन् भनेर, उनीहरु सुकुम्बासीको बस्ति देखि १०,००० फिट माथि खुम्बु सम्म गएका छन् | मन्दिर, मस्जिद, गुम्बा कुनै लाई बाँकि राखेका छैनन् | त्यसैले मलाई यो केहि अल्छी युवाहरुको भ्रमणको प्याकेज जस्तो मात्रै लाग्दैन |
Read Full Discussion Thread for this article