Posted by: magorkhe1 May 25, 2013
Car Rental in KTM
Login in to Rate this Post:     0       ?        
किन नपाउनु , जतिपनि पाइञ्छ ! तर प्रश्न के छ भने के तपाइले पहिले काठमाण्डुमा गाडि गुडाउनु भएको थियो ? प्रश्न को पछाडी ; चालकमा हुनु पर्ने मनस्थिति तालमेल हुन् नसक्दा तपाइले चलाएको गाडी ठेला गाडि गुडाएको जस्तै होला ? माने : ठेल थाल थिचो मिचो जबर्जस्ति घुसाउने आदि इत्यादि गर्न नसक्दा हानि देलान घुस्सा , जाठो गाडी चलाउन न आउनेलाइ गुडाउनु परेको भनि ? You can hire a driver too.
Read Full Discussion Thread for this article