Posted by: metta May 24, 2013
preaching
Login in to Rate this Post:     0       ?        
mazarella ज्यु, जवाफ दिन सकेन वा आएन भने त्यसो भने भै हाल्थ्यो, यो लम्बाई तानेर किन बोल्न परेको, कसले नेपालमा बोल्ने स्वतन्त्र छैन भनेर भनेको छ र? नेपालमा जति पनि स्वतन्त्रता छ, अझै बरु पुगे छैन भनेर रेखा थापा हरु अझै हतियार बरु उठाउन तयार भएर बसेका छन् रे | तपाई शायद तपाइको कुरा मान्ने संग मात्रै कुरा गर्न चाहनु हुन्छ र तपाईं को प्रतिक्रिया सारै नै पुर्बग्राही लाग्यो | किन सबैलाई तपाई जस्तै ठुलो वा सानो जात को वा तपाई जस्तै राम्रो स्कुल वा नराम्रो स्कुल मा नै गएको भनेर सोचेको ठान्नु हुन्छ | मैले त खाली माथि भिडिओमा उल्लेखित मलाई लागेको प्रश्न सोधेको हो, शायद तपाई संग जवाब छैन वा दिनु चाहनु हुन्न |
Read Full Discussion Thread for this article