Posted by: metta May 24, 2013
preaching
Login in to Rate this Post:     1       ?         Liked by
mazarella ज्यु लाई सानो प्रश्न: के हजुरलाई साचिकै लाग्छ कि मान्छेलाई जलाएर उसको दाह-संस्कार गर्यो भने उनी नरक जान्छ? बागमती हिन्दु धर्मले गरेर प्रदूषित भएको हो कि मान्छेले गरेर? के ५०-१०० बर्ष अघि इशाई धर्म मानेकोले गरेर बागमती स्वच्छ थियो? फिलिपिनमा क्याथोलिकहरुले परिवार नियोजनको साधन प्रयोग गर्न नदिएर त्यहाका मानिसहरुले नचाही पनि बच्चा जन्माउनु परि रहेको र फोहोर मैला बस्तीमा बस्नु परेको भिडिओ हेर्नु भएको छ? 
Read Full Discussion Thread for this article