Posted by: instagram May 18, 2013
Deconstructing NEPALIFBI's claim regarding virus in sajha.com
Login in to Rate this Post:     0       ?        
सान दाजु (will respect and no offense ) ,  तपाई ले एस्तो आइरे गैरे को नाचैदो बिषय लाई सम्भोधन गरेर येस्स्लाई चाहिने भन्दा बढी भाउ दिनु भए झैँ लाग्यो है मलाई त !!
येस्ता ताल न तुल का कुरा हरु लाई वास्ता गर्न भएन . हामी धेरै छम जो साझा बर्सौ देखी  चलाउदै छौ र हाम्लाई एस प्रति विश्वास नि छ !!
तर्क संगत र एउटा पत्तौने कुरा अनि हुन सक्ने कुरा लाई पो सम्भोधन गर्नु , तेस्को भ्रम निवारण गर्नु .!! कसरि एस्लाई तल झारुम , कसरि खसालुम भनेर आफ्नो IP नम्बर नै ढातेर आउने असमाझिक तत्तो लाई सम्भोधन गर्न भएन है 
Read Full Discussion Thread for this article