Posted by: instagram May 17, 2013
नेपालीहरु नपुंसक नै हुन् त?
Login in to Rate this Post:     0       ?        
 पाउलिना दिदि , कोइ पनि मान्छे नपुंसक लाचार हुदैन , सबई को आफ्नो आफ्नो बाध्यता हुन्छ , कोइ आन्दोलन मा परेर केहि भयो भने उसको परिवार र उसको जिम्मेवारी कल्ले लिन्छ ?? 
नेपाल मा परेर आइले सम्म सहिद हुने कति जना को परिवार को जिम्मा सरकार ले लिएको छ ?? 
माओबादी आतंक मा परेर मर्ने कति जना आतंकारी को परिवार लाइ प्रचण्ड ले हेरेको छ ??
तपाई लाई आफ्नो परिवार को जिम्मेवारी छैन भने जानुस लड़नुस. मर्नुस अनि अरु लै भन्नुस . 
अमेरिका को सहर मा बसेर , ५० mbps  को इन्टरनेट चलाउदै , mac बाट कमेन्ट गर्न जति सजिलो हुन्छ नि दिदि तेती गारो नेपाल गएर लड्न लाइ हुन्छ .. 
Read Full Discussion Thread for this article