Posted by: Geology Tiger May 17, 2013
नेपालीहरु नपुंसक नै हुन् त?
Login in to Rate this Post:     1       ?         Liked by
नेपालीलाउरे नाम मात्र दिदी भएर भएन नि त ... दिदीको गिदीमा अलि धेरै लिदी भरिएको छ ... समस्या त्यति मात्र हो ...

ए मेरी p_kumari, ए मेरी मखमली माइली, ए मेरो छमक्क छल्लो ... तिमी किन यसरी बुर्लुक्क बुर्लुक्क उफ्रिएकी ? सुङुरको बोसो बढी खाएर हो कि के भएर हो तिम्रो दिमागमा अरुले भनेको कुरा पटक्कै छिर्न छोडेछ ... यहाँ कसैले पनि त्यो अनन्त भन्नेले एउटा नेपालीलाई ठक्कर दिएर मार्दा खुशी भएर ताली बजाएका छैनन् र कसैले उसलाई पुरस्कार दिनुपर्छ भनेर हल्ला पनि मच्चाएका छैनन् ....

हामीले भनेको के मात्र हो भने अनन्तको गाडीले कसैलाई ठक्कर दिएर मार्यो भन्दैमा पारसको गाडीले दनक दिएर मान्छे मारेको कुरा जायज प्रमाणित हुँदैन ... गल्ती प्रमाणित भए सजाय अनन्तले पनि भोग्नुपर्छ र सजाय तिम्रो पारसले पनि भोग्नु पर्थ्यो ... तर तिम्रो पारसलाई नियम कानूनले छोएन .... आशा गरु यो अनन्तेलाई चाँही पक्का पनि उचित कारवाही हुन्छ ...

हेर प्याकुली तिमी व्यर्थमा यो पारसको चम्चागिरी गर्न छोडिदेउ ... पहिलो कुरा पारस आएर देश बच्ने पनि होइन, त्यही भएर पारस आउ देश बचाउ भन्ने नारा लगाउनुको कुनै अर्थ छैन ... यदि हैन पारसबाट आफूलाई केही व्यक्तिगत फाईदा हुन्छ भन्ने आशा गरेकी छौ भने त्यो आशा पनि छोडिदेउ .... बिचराले आफूलाई त सम्हाल्न सकेको छैन ...

बरु आज राती मसँग Star Trek Into Darkness हेर्न हिड ... पहिले मुभी हेरुला अनि दुई जना darkness हराउला ... नुवाकोट ककनीको मूला सलक्क परेका र रसिला हुन्छन्
 
Read Full Discussion Thread for this article