Posted by: nepalilaure May 16, 2013
नेपालीहरु नपुंसक नै हुन् त?
Login in to Rate this Post:     0       ?        
हाहा ,
मैले माओबादी नेताको र उनको भाइको एकरत्ति पनि समर्थन गरेको होइन | तर जाड अनि कालो पदार्थ खाएर गाडी हाकेर मान्छे किच्ने अनि crime /accident scene बाट भागेर नक्कली driver खडा गर्नु र साचीको accident भएको, रोकेर के भएको हो हेर्ने अनि घाइते लाइ केहि गर्न सकिन्छ कि भनेर हेर्ने अनि पुलिश आउने बेला सम्म कुर्ने कुरामा धेरै फरक हुन्छ | मैले यो माओबादी नेताको भाईले ति सबै काम गर्यो कि गरेन थाहा छैन तर माथिका दुइ कुरामा फरक छ मात्र भनेको | मादक पदार्थ खाएर अथवा नखाई सबारी चलाएको हो भने पनि गल्ति गरेको छ भने नेपालको कानुन अनुसार कारबाही हुनु पर्यो |
Read Full Discussion Thread for this article