Posted by: namit_thapa May 15, 2013
थुइक्क !!! मरि पो हालेछु (भाग १)
Login in to Rate this Post:     0       ?        

"अस्ति भर्खर ४० मिनेट ड्राइव गरेर किनेर ल्याको। यो पाली झन जम्बो किन्या , २४ वटा भा। १२ वटा जति दिन मै सके। अब चाई अलि बचाई बचाई खानु पर्यो भनेर बिहान मात्र खा।"
"खाइ हाल्नु पर्ने रैछ , गल्ति गरिएछ" त्यो बट्टा देखे पछि  मन फेरि थल थल थल भयो। 

"
खै एती का बेर सम्म, मलाई लिन कोइ आएनन त। यमराज वा यमदुत आउछ भन्थे. को आउने होला खै " मन मनै सोचे अनि प्ल्याक पुलुक यता उति हेरे।

क्रमश:

khai sajha ma k vako ho. lekhe ko jati kati kuti aauna thalyo.. kati try gare yeti chai aaduai aayen... :(

Read Full Discussion Thread for this article