Posted by: namit_thapa May 15, 2013
थुइक्क !!! मरि पो हालेछु (भाग १)
Login in to Rate this Post:     0       ?        
kapid

कथा पढी दिनु भएर कमेन्ट गर्नु भयो, धेरै धेरै धन्याबद . मेरो पहिलो प्रयास , भुल चुक भए माफ।

Geology Tiger

तपाई कहाँ हराउनु भयो भनेर सोचीरा को थिए, एती हुनु हुदो रैछ , खुसि लाग्यो . :) लेख्न त आउदैन, केवल प्रयास मात्र गर्या हो। 

अनि यो साझा मै खै के भाको हो, अर्को भाग पोस्ट गरु भन्या, alignment मिल्या  हैन :(
Read Full Discussion Thread for this article