Posted by: timi_mero_sathi May 13, 2013
What A D*CK
Login in to Rate this Post:     0       ?        
 सरकार को निउक्तिपत्र फेस  बुक मा राख्ने मान्छे उप सचिब??
 
त्यो उसको निउक्तिपत्र पनि होइन, अर्काको, थुक्क बुध्ही 
एस्तो  मान्छे ले के गरेर खाला ?
 
अर्को बेक्ती को निउक्ति पत्र तेस्को हात मा कसरि पुग्यो ? थुक्क सिस्टम 
एस्तो सिस्टम ले देस विकास हुन्छ ?
 
 
ऒइ उपसचिव मोरा, तेरो अरु कुनै काम थिएन ? 
Read Full Discussion Thread for this article