Posted by: Max Rossa May 13, 2013
Sanjay Dutt gone :(
Login in to Rate this Post:     0       ?        
 कुनै पनि व्यक्तिको पर्दामा देखिने छवीलाई उसको वास्तविक जीवनमा देखीने छविसँग दाज्न मिल्दैन । सोझो र मायालु अनुहारमा तीतो सत्य पनि छिपेको हुनसक्छ । सायद सन्जयदत्तको जीवनमा त्यस्तै भएको हुनसक्छ । उनको हतियारसँगको सम्बन्ध र विवाद यसैको एउटा किस्सा हो । 
Read Full Discussion Thread for this article