Posted by: _____ May 12, 2013
Accused of insulting Islam Nepali teacher fired, detained in Qatar
Login in to Rate this Post:     0       ?        
 

कतारी जेलमा रहेका नेपाली शिक्षक रिहा

 
(0 Votes)
 
 
 
 
Dorje
 

काठमाडौं, वैशाख २९ - इस्लामको अपमान गरेको भन्दै जेलमा रहेको कतारको एक निम्न माध्यमिक विद्यालयमा पढाउँदै आएका नेपाली शिक्षक दोर्जे गुरुङ रिहा भएका छन् ।

गुरुङलाई विद्यार्थीले 'धार्मिक अनादर'को आरोप लगाएर पक्राएका थिए । उनलाई प्रहरीले १० दिन थुनामा राखेको थियो ।

जोक भन्नेक्रममा उनले धार्मिक अनादर गरेको आरोप विद्यार्थीले लगाएका थिए ।

Read Full Discussion Thread for this article