Posted by: metta May 10, 2013
Now what u say so called sajha's animal right groups??
Login in to Rate this Post:     0       ?        
 facebook साथीले बुझ्न नचाहनु भएको हो कि बुझाउन नसकिएको हो |
 
अब मान्छेले नै आक्रमण गर्न आउदा त self-defense claim गर्न पाइन्छ, यो जाबो त जनावर पर्यो |
 
अर्को धागोमा चितुवाको बिषयमा वा अरु जनावरको हकमा उनीहरु डराएर कतै लुकेर बसी सके पछि वा उनीहरुलाई  मानबिय तवरले कब्जामा लिने उपाय हुँदा हुँदै पाशविक र क्रुर तरिकाले निर्मम तवरले मार्नु हुन्दैन मात्रै भनेको हुँ |  
Read Full Discussion Thread for this article