Posted by: Bishnu Gautam May 7, 2013
एकादेशको कथा ( भाग तिन )
Login in to Rate this Post:     1       ?         Liked by
 

 

.....यता राजधानीमा देश चलाउनेहरु कुर्सिको खेलमा रुमलिएका छन् यसरी नै हजारौं ज्यान खाइरहेका छन् मलाई विश्वास बढेको कि यिनीहरुलाई ती गरिबको मत मार्फत् प्राप्त शक्तिको दुरुपयोग गरेकोमा महापातक लाग्नेछ  

हुन सामान्य मानिस हुँ धेरै के नै गर्न सक्छु ? तर पनि मैले सधैं टन्न पेट खान पाएको छु कर्म गर्ने राजधानीको थलो दुःखी पनि धेरै छु किनकि विलक्षण प्रतिभाका धनी जना जवान छोराहरुलाई फरक फरक सडक दुर्घटनामा गुमाई सकेको छु तर  यो पीडा त्यहाँ हरेक सेकेण्ड मरिमरि बाँचिरहेका ती चेपाङ्गहरुकोे भन्दा कम मान्नुपर्छ मेरै मझेरिमा नाङ्गै भोकै तड्पिरहेका मेरा सन्तानको दुःख मेरो मुटुमा दुखेको , आफ्नु वर्कतले भ्याएसम्म तिनको जीवन सहज बनाउन कोशिस गर्ने प्रतिवद्धता मनमा

केही दिन अगाडि मात्र मित्र सिलवालको सल्लाह साथले एक जना प्राविधिकलाई उनीहरुलाई अल्पकालिन दिर्घकालिन सहयोग पु¥याउन सकिने उपायका सम्बन्धमा अध्ययन गर्न पठाएको थिएँ उनले तत्कालका लागि त्यहाँ चिसो ठाउँमा हुने सिमी दिर्घकालका लागि स्याउ लगाउन सुझाब दिए आगामी केही हप्तामा नै हामी लक्ष्मी प्रतिष्ठान मितेरी फाउण्डेसन मिलेर आफ्नै खर्चमा सिमि स्याउ रोपण कार्य शुरु गर्दैछौं यसबाट हामी उनीहरुको जीवनमा परिवर्तन ल्याउन चाहन्छौं उनीहरुलाईसधैं पेटभरि खान पाएका छौंभन्न सक्ने क्षमता बनाउन उद्यत छौं

आशा अब कान्दा एकादेशको कथा भैरहने छैन बरु केही बर्षमा नै समुन्नत चितवन हुनेछ त्यही दिन मेरो विक्षिप्त आत्माले पनि सयौं चेपाङ्ग छोराछोरीको आँखामा आफुले गुमाएका कुमार बलरामको विम्ब देख्न पाउने

Read Full Discussion Thread for this article