Posted by: nepalilaure May 7, 2013
About Lokman Singh Karki
Login in to Rate this Post:     0       ?        
magorkhe
यो सबै पार्टीको नेताहरुको हितैषी भन्ने कुरा एकदम सहि हो , तेही भएर त सबैजना ले समर्थन गरेका हुन् नि | अनि तेस्तो हितैषी सबै भन्दा बढी प्रचण्डलाइ चाहिएको छ , नत्र अल्लि निक्पक्ष्य मान्छे CIAA मा प्रमुख भयो भने यिनीहरुलाई झ्यालखानामा कोचिदिञ्च, अदालतले फैसला नै गर्न पर्दैन नि 'हिरासतमा  लिएर अनुसन्धान गर्ने' भनेर समाते भैहाल्छ |

नागरिक समाज (अब त्यहाँ पनि कति मान्छे निजि स्वार्थ भएका छन् भन्ने कुरो अर्कै हो ) को चिन्ता चै एकदम जायज छ है | अहिले सर्बोच अदालत  (जिल्ला र पुनराबेदन चै के हो के हो ) बाहेक अरु कुनै पनि भरोसा गर्न लाएक संस्था नभएको बेलामा अख्थियरमा एउटा साचिकै निस्पक्ष्य , ideal , देउताकै अबतार जस्तो मान्छे खोजेका छन् मान्छेले | दुइ चार जना तेस्ता मान्छे छन् तर सबै ६५ पुगी सके , नपुगे पनि पार्टीले कहाँ मान्चन र तेस्तालाई |
Read Full Discussion Thread for this article