Posted by: nepalilaure May 7, 2013
About Lokman Singh Karki
Login in to Rate this Post:     0       ?        
यी मोराहरुले सित्तैमा मनोरंजन प्रदान गरिरहेका छन् |

प्र. म. निवासमा भर्खर चार दलिय समिति र खिरारेको मिटिंग भएछ | बिजय गच्छेदारको एस्तो भनाइ रैछ, अरु नेताहरु त बोल्न सके पो : " बैठकपछि मधेसी मोर्चाका नेता विजय गच्छदारले अहिले आएर पार्टीहरुले विवाद गर्नुको कुनै अर्थ नरहेको भन्दै अब यो विवाद मन्त्रिपरिषद् अध्यक्ष र राष्ट्रपतिले मिलाउने विषय भएको बताए । 'चार दलबीच प्याकेजमा सहमति भए अनुसार यो सरकार बनेको हो,' उनले भने 'त्यही अनुसारको सहमति अनुसार सबै विषय अगाडि बढ्नुपर्छ । अहिले विवाद गरेर कुनै अर्थ छैन विवाद गर्ने भए पहिले नै समितिको बेठकमा गर्नुपथ्र्यो ।'"

http://ekantipur.com/nep/2070/1/24/full-story/367650.html

ठिकै हो नि गच्छेदारको भनाइ , अहिले बिरोध गर्न भन्दा पहिले राम्रो संग विचार गर्नु पर्ने थियो | राष्ट्रिय स्तरका नेता भएर आफ्नो अडानमा बस्न सक्नु पर्छ | हैन, लोकमान लाइ नचिनेको त होइन नि यिनीहरुले , सबै आन्द्रा भुडी थाहा थियो | बलदेव शर्मालाई लात हानेर गिरिजाले च्यापेको मान्छे अनि अदुआ मा ओलीले  प्रस्ताब गरेको मान्छेलाई अहिले आएर ५/७ सय मान्छेले नारा लगाए भनेर "ताप्लेजुंग तिरको हो कि दार्चुला तिरको हो एउटा कुखुरा चोर रैछ , गल्तिले  गर्दा अख्तियारमा प्रस्ताब गरियो, फ्रिता गर्नु पर्यो " भनेर अब निर्णय भैसकेर रास्त्रपतिले प्रमाणित गर्न मात्र बाँकि हुदा मिटिग गर्नेहरुलाई के भन्ने ? यी कांग्रेस एमालेका कथित युवा नेता हरुले आफ्नै नेताहरु बिरुद्द नारा लगाउनु पर्ने होइन भन्या ?
Read Full Discussion Thread for this article