Posted by: magorkhe1 May 7, 2013
About Lokman Singh Karki
Login in to Rate this Post:     0       ?        
धर्के ब्रो : हजुरले भने जस्तै बुझिदिने व्यक्ति सत्तामा पुगेका भए अनि पार्टीका नेता हरु मा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सोचिदिने भए आज को नेपाल अर्कै स्तरमा पुगी सक्थ्यो | 

सुने आनुसार कार्किजीलाइ पुराना पन्चे , कांग्रेस देखि पुराना र नया कमुनिस्ट का  हितैसी हुन् रे ? बाबुराम र प्रचंडे यिनका घरमा यदा कदा पुगी राख्छन रे ? यिनका नातिको बिहेमा सबैदलका नेताको जमघट पनि थियो रे ?
यिनले तठस्थ भएर काम गरेको कारणले सबै पार्टीले बिस्वास र मन पराएको मानिस हुन् रे ?????
सबै सुनेका कुरा त् हुन् ? 
Read Full Discussion Thread for this article