Posted by: ThahaChaena May 3, 2013
अमेरिका रिटर्न्ड सुपुत्र
Login in to Rate this Post:     0       ?        
 बिहोवे-जी हजुरको प्रस्तुति त संधैजसो पढेकै हो अंग्रेजीमा आज पहिलो पटक नेपाली-लीपीमा नि पढियो...मज्जा आयो...... बोलीचालीको साधा भाषामा लेखेको राम्रो लग्यो तर अलि बढी बढी भएन र ? "...अस्ती एउटा राम्रो चिट्ठी लेख भन्या अङ्रेजी मा..." यस्तो नि होला र....हुन त कथा हो....जे पनि होला...
 
झम्सिखेल ले चै धेरै साना बखतका याद गुन्जाइ दियो ...त्यो पुरानो अरुण थापाको जन्मथलो झम्सिखेल त नया दोश्रो ठमेल भनिदो रहेछ .... 
 
अर्को पटक अलिक लामो लेखम न हुन्न ? हुन त हजुर लेखक म किन धरै बोल्नु है.....
 
-थाहा-छैन (थाने )
Read Full Discussion Thread for this article