Posted by: daum April 30, 2013
Login in to Rate this Post:
3
?
Liked by
बिहालाई सुन नभै नहुने
गीतलाई धुन नभै नहुने
लक्ष्मीप्रसाद राँची, नारायण गोपाल माथि
कैलेकाही त्यसैले, पागल नभै नहुने ।।
गीतलाई धुन नभै नहुने
लक्ष्मीप्रसाद राँची, नारायण गोपाल माथि
कैलेकाही त्यसैले, पागल नभै नहुने ।।