Posted by: daum April 30, 2013
Login in to Rate this Post:
2
?
Liked by
गैंडा लोप हुँदै गए
अनी याँकहरु देखिन थाले रे
पल्ला घरको माइलाबा ले भन्नुभा
त्यो त फिल्टरको पो कमाल रे ।।
अनी याँकहरु देखिन थाले रे
पल्ला घरको माइलाबा ले भन्नुभा
त्यो त फिल्टरको पो कमाल रे ।।