Posted by: daum April 30, 2013
Login in to Rate this Post:
3
?
Liked by
चुहिएको आसुँ थुपारी
खन्यायौ यो पिडाको घाँउमा
तिमीलाई शायद थाहारैछ
आसुँ नुनिलो हुन्छ भनी ।।
खन्यायौ यो पिडाको घाँउमा
तिमीलाई शायद थाहारैछ
आसुँ नुनिलो हुन्छ भनी ।।