Posted by: sherbdr April 29, 2013
 Login in to Rate this Post:     
0  ?
 
       ?   
 
   
   
 
 ?
 
       ?   
 
   
   
 
अमेरिका मा आइ इल्लेगल भइयो| एघार वर्षा भैसक्यो न त नेपाल जान मिल्छ न त येहा राम्रो काम नै पयिन्छ | धोतिहरुकोमा कति धाउने हो| नेपाल मा भाको बुडी पनि बिरामी हुन थाल्यो | बालबच्चाले बौलाई बिर्सन थाली सक्यो| अति विरक्ति भइयो अमेरिकामा आएर 
