Posted by: happiest April 28, 2013
सल्लाह चहियो :केटी साथीलाई के गिफ्ट दिने ?
Login in to Rate this Post:     0       ?        
साथीहरु, मलाई नेपालमा भएकी एक जना मिल्ने केटी साथी लाई गिफ्ट पठाउन पर्यो ! उनी मिल्ने साथी हुन् ..आफू संग बजेट धेरै छैन ...५० डलर सम्मको केहि हुन्छ पठाउन मिल्ने? कृपया सुझाब दिनुहोस् न !
धन्यबाद !
Read Full Discussion Thread for this article