Posted by: happiest April 23, 2013
अनौठो संयोग अनि सल्लाह चहियो
Login in to Rate this Post:     0       ?        
साथीहरु हो ! मैले हिजो मात्र फेसबुक मा एउटी केटीलाई फ्रेन्ड अनुरोध पठाएँ | एकै नजरमा उनी मेरो soulmate हुन् भन्ने लाग्यो | जे पर्ला पर्ला भनेर फ्रेन्ड अनुरोध पठाएको उनीले accept गरिन्...उनको प्रोफाईल हेर्दा सारै राम्री अनि पढाई पनि राम्रो ..अविवाहित ..सुशील रहिछिन् ..न म उनीलाई चिन्दछु न उनी मलाई !
मलाई सल्लाह चाहियो अब म कसरी उनी सँग बोल्न सुरु गरु ? कसरी के भनेर उनीलाई आकर्षित गर्न सकिन्छ होला ? के भनेर पहिलो मेसेज पठाउने ? मलाई थाहा छ उनले झुक्किएर friend request accept गरेकी हुन् ...मलाई सल्लाह दिनुहोस साझाबासी साथीहरु ...म के भनेर पहिलो मेसेज पठाऊ? म उनीलाई छाड्न मन छैन ! कृपया हजुरहरुको सल्लाहको आशा गर्दछु !

धन्यबाद !
Read Full Discussion Thread for this article