Posted by: Masane April 20, 2013
Login in to Rate this Post:
0
?
ल हेर ...यहाँ एउटा नेपाली ले अमेरिका मा ठग्न को लागि सुझाब माग्दै छ ..
अब नेपाली भएर एस्तो काम गर्ने ? सारा नेपाली को इज्जत फाल्ने ?
ल अब त्यो तोरिलौरे को कारण ले गर्दा कुन कुन नेपाली को इज्जत गयो ....
हात उठाउ त