Posted by: magorkhe1 April 19, 2013
tired of hearing about Buddha being born in nepal
Login in to Rate this Post:     2       ?         Liked by
Internet and social media are  the best way of passing our message.

संचय कोस को नगद साखा  छिर्ना साथ् देखिन्थ्यो  : अनि हाम्रो देशमा शौचालय एता छ भनेर देखाइने चलन नभएको बेलाको कुरा हो जो सुकै ले पनि  सौचालाय  कता  छ भनि सोध्ने भए | सोधाई र उत्तर दियाई  एक दिन हैन  साताको ६ दिन बर्सको ५० हप्ता सुन्दा सुन्दा कान टाट्ट्याउने कुरा भए उनीहरुका लागि  : त्यो मल मुत्र को राग पहिल्याउदै जाउ  भन्न मन लाग्छ रे ?  हजुरलाई पनि तिनै कर्माचारी जस्तो भाको हो ??????????????????????????
त्यो  तपाइको लागि हैन : नसुनेका लागि अनि जसले गलत सुने तिनी हरुको लागि हो त्यो समाचार ? किन तेत्तिकै तात्तिनु हुन्छ , त्यो संचय कोसका नगद साखा का कर्मचारी झैँ ?????????

Read Full Discussion Thread for this article